Home » » आँशु एकलयात्री आँशु क केहि सिन्का हरु

आँशु एकलयात्री आँशु क केहि सिन्का हरु

Written By Unknown on Saturday 11 January 2014 | 00:55


1. हरीयो
लौन छक्कै परियो
हेरेर
चार सिन्का केरेर ।

2. धनले
कूरा गर्छ जनले
जाँचेर
मर धन साँचेर ।

3. जानेछ
किराले नै खानेछ
परेसी
अकालमै मरेसी ।

4. रिषायौ
सम्बन्ध नै बिसायौ
हेरेसी
मैले सिन्का केरेसी ।

Share this article :

0 comments:

Post a Comment

 
Copyright © 2013. सिन्का - All Rights Reserved
Template Created by Basudev Published by CyberSangam
Proudly powered by Blogger